‘प्रधानमन्त्री पदको लोभमा माओवादीसँग एकता हुँदैन’

दशौं राष्ट्रिय महाधिवेशनपछि पार्टी संरचनालाई पूर्णता दिनै बाँकी रहेको एकीकृत समाजवादीसँग माओवादी केन्द्रले एकता प्रस्ताव राखेको चर्चा केही दिन यता चलिरहेको छ । लगातार भेटवार्ता गरिरहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत...

लोकसेवामा कसरी सफलता पाउने ? (मनीषा जीसीसँगको कुराकानी)

गुल्मी । गुल्मीकी मनीषा जीसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छन् । धुर्कोट गाउँपालिका ३, हाडहाडेकी जीसीले एक वर्षभन्दा छोटो समय अवधिमा पाँचवटा परीक्षा उत्तीर्ण गरेकी...

चीनको टिप्पणी : नेपालले एसपीपी अस्वीकार गर्नु प्रशंसनीय

९ असार, काठमाडौं । अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई चीनले प्रशंसनीय भएको टिप्पणी गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेपालको...

विद्युत चुहावट १०.४१ प्रतिशतमा झर्‍यो, कुन प्रदेशमा कति ?

१० असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९ को १० महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर १०.४१ प्रतिशतमा सीमित गरेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका...

भरतपुर महानगरको नीति तथा कार्यक्रम : मुख्य शहरी सडकमा अनिवार्य ढल, परियोजना बैंक

१० असार, चितवन । चितवनको भरतपुर महानगरपालिकाले मुख्य शहरी क्षेत्रमा सडकमा ढल निर्माण गरेपछि मात्र सडक पिच बनाउने नीतिलाई अनिवार्य गर्ने भएको छ । महानगरका धेरै सहरी क्षेत्रमा सडक पिच नभएको तर ढल नहुँदा धेरै...

रामकुमारीको त्यो हाँसो, यो आँसु

१० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले सहरी विकास मन्त्रीका रुपमा ८ महिना २० दिन काम गरिन् । आइतबार राष्ट्रियसभामा मन्त्रालयगत बजेटबारे उठेको प्रश्नको जवाफ दिएपछि उनले मन्त्रालयबाट विदा लिइन् । त्यसको...

प्रेम आलेको स्वमूल्यांकन : ९० अंक ल्याएँ

१२ असार, काठमाडौं । संकृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आफू ९० प्रतिशत सफल भएको दाबी गरेका छन् । एकीकृत समाजवादीले आलेसहित चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । त्यसअनुसार...

बेनी नगरपालिकाले ल्यायो ७३ करोड २२ लाख रुपैयाँको बजेट

बेनी/ म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित बेनी...

पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्यो

काठमाडौ / पेट्रोलियम पदार्थको मूल्य घटेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो । आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले...