भरतपुर महानगरको नीति तथा कार्यक्रम : मुख्य शहरी सडकमा अनिवार्य ढल, परियोजना बैंक
१० असार, चितवन । चितवनको भरतपुर महानगरपालिकाले मुख्य शहरी क्षेत्रमा सडकमा ढल निर्माण गरेपछि मात्र सडक पिच बनाउने नीतिलाई अनिवार्य गर्ने भएको छ ।
महानगरका धेरै सहरी क्षेत्रमा सडक पिच नभएको तर ढल नहुँदा धेरै...
रामकुमारीको त्यो हाँसो, यो आँसु
१० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले सहरी विकास मन्त्रीका रुपमा ८ महिना २० दिन काम गरिन् । आइतबार राष्ट्रियसभामा मन्त्रालयगत बजेटबारे उठेको प्रश्नको जवाफ दिएपछि उनले मन्त्रालयबाट विदा लिइन् ।
त्यसको...
प्रेम आलेको स्वमूल्यांकन : ९० अंक ल्याएँ
१२ असार, काठमाडौं । संकृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आफू ९० प्रतिशत सफल भएको दाबी गरेका छन् ।
एकीकृत समाजवादीले आलेसहित चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । त्यसअनुसार...
बेनी नगरपालिकाले ल्यायो ७३ करोड २२ लाख रुपैयाँको बजेट
बेनी/ म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित बेनी...
पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्यो
काठमाडौ / पेट्रोलियम पदार्थको मूल्य घटेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो ।
आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले...