नेपालमा ह्यात होटल ब्रान्ड फैलिँदै, लुम्बिनीमा खुल्ने भयो ‘ह्यात रिजेन्सी लुम्बिनी’
२० कात्तिक, काठमाडौं । ह्यात होटल्स कर्पोरेसनले गोल्यान ग्रुप अन्तर्गतको बेदा हस्पिटालिटी प्रालिसँग ‘ह्यात रिजेन्सी लुम्बिनी’ को व्यवस्थापन सम्झौता सहित घोषणा गरेको छ । यो होटल सन् २०२८ सम्म सञ्चालनमा आउने अनुमान छ । १...
सार्वजनिक सवारीमा टिकट अनिवार्य, यात्रुले समेत मापसे गर्न नपाउने
८ असोज, काठमाडौं । चाडबाडका अवधिमा हुने सार्वजनिक यात्रालाई व्यवस्थित र सुरक्षित गराउन सबै यात्रुले अनिवार्य टिकट लिनु पर्ने भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा बसेको बैठकले सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले अनिवार्य टिकट...
एनसेलको इण्डिया रोमिङ प्याक: छोटो समयका लागि भ्रमणमा जानेलाई फाइदा
एनसेलले विविध प्रयोजनका लागि छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा बारम्बार जाने ग्राहकहरुका लागि आकर्षक रोमिङ् प्याक संचालनमा ल्याएको छ। यो प्याक सुचारु गरि ग्राहकहरुले सबैभन्दा सुलभ शुल्कमा भारतमा रहँदा सहजै आफन्तहरूसँग सम्पर्कमा रहन सक्ने एनसेलले जनाएको...
चौधरी घरानामाथिको धरपकडप्रति अर्थमन्त्री असन्तुष्ट, लगानी सम्मेलन प्रभावित हुने चिन्ता
काठमाडौं । उद्योगपति अरुणकुमार चौधरीलाई करिब ४० वर्षअघिको निजीकरणसम्बन्धी अनुसन्धानमा पक्राउ गरिएकोमा सरकारभित्रै असन्तुष्टि बढेको छ । लगानी सम्मेलनको मुखैमा प्रतिष्ठित व्यापारिक घरानामाथि गृहमन्त्रालयले सीआइबीमार्फत धरपकड गरेको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आपत्ति जनाएका...









